
श्री गुरु हरि बोहोरा (आयुर्वेदाचार्य, तान्त्रिक एवं ज्योतिष) द्वारा सञ्चालनमा रहेको, सम्पूर्ण स्वास्थ्य, आध्यात्मिक मार्गदर्शन र जीवनका समस्या समाधानको आधिकारिक केन्द्र।
हामीले प्रदान गर्ने सेवाहरू धार्मिक, आयुर्वेदिक र तान्त्रिक अभ्यासमा आधारित छन्। गुरु हरि बोहोरा ज्यूको दशकौँ अनुभव र साधनाले तपाईँलाई सम्पूर्ण कल्याणतर्फ अग्रसर गराउँछ।
नकारात्मक ऊर्जा, जादूटोना, ग्रहदोष, पितृदोष, वा अन्य बाधाहरूलाई हटाउन गुरु ज्यूले तान्त्रिक विधिहरू प्रयोग गर्नुहुन्छ। बिर मासान हटाउने बिधि, कुल दोष, पितृ दोष निवारण, नशा, कुलत, र अशुभ ग्रहको प्रभाव कम गर्ने उपाय
श्रेद्धेय श्री गुरु हरि बोहोरा ज्यू आयुर्वेद, ज्योतिष र तान्त्रिक साधनामा ख्यातिप्राप्त नाम हुनुहुन्छ। उहाँले सयौं भक्तजनलाई जीवन सुधार्ने मार्गदर्शन गर्नुभएको छ।
हाम्रो जडीबुटी औषधि
जय होस जडीबुटी औषधि मार्फत प्राकृतिक उपचारका लागि विभिन्न किसिमका आयुर्वेदिक औषधिहरू उपलब्ध छन्।

+9779844212435
ज्ञान र जानकारी